arrow

डिपेको दुई गोलमा नेदरल्यान्ड्सको फराकिलो जित

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
netherlands.jpg

काठमाडौं । यूरो कप छनोट फुटबल अन्तर्गत समूह ‘सी’ को खेलमा नेदरल्यान्ड्सले बेलारुसलाई ४–० ले पराजित गरेको छ । डच टोलीको जितमा मेम्फिस डिपेले दुई गोल गरे । 

Depay was the man of the match as he opened the scoring with less than 60 seconds gone

डिपेले खेलको पहिलो मिनेटमै गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। त्यसपछि २१ औं मिनेटमा जिनी वाइन्यालडमले दोस्रो गोल गरे ।

The game was sealed in the second half when Depay showed composure from the penalty spot

डिपेले ५५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै ३–० को अग्रता दिलाए । भर्जिल भ्यान डाइकले ८६ औं मिनेटमा गोल गरे । 

The Dutch fans were in good voice in Rotterdam as they basked in yet another dominant win

खेलमा दुई गोल गरेका डिपेले नै अन्य दुई गोलमा अवसर दिलाएका थिए ।

Ahead of the game, fans unveiled a stand-long banner at the Feyenoord Stadium in Rotterdam

समूह ‘सी’ कै अन्य खेलमा उत्तर आयरल्यान्डले इस्टोनियालाई २–० ले पराजित गर्यो।

The Lyon winger pointed to the sky after needing just 50 seconds to get himself off the mark



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ