arrow

केमिकल प्लान्टमा विष्फोट हुँदा ४४ को ज्यान गयो, ३२ को अवस्था चिन्ताजनक

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
blast.jpg

काठमाडौं । पूर्वी चीनको यान्चेंग शहरस्थित एक केमिकल प्लान्टमा भएको विष्फोटमा कम्तीमा ४४ जनाको ज्यान गएको छ । 

Police at the site of the explosion

घटनामा परी ९० जना गम्भीर रुपले घाइते भएका छन् । तिनीहरुमध्ये ३२ को अवस्था चिन्ताजनक रहेको बताइएको छ । 

घटनास्थलबाट ८८ जनालाई सुरक्षित निकालिएको छ । 

केही मानिसहरु अझै प्लान्टमा फसेको आशंकामा खोजी जारी रहेको छ । प्लान्टमा विष्फोट हुँदा आगलागी भएको थियो । 

Armed police officers carry an injured man after an explosion at a chemical industrial park

गत नोभेम्बरमा उत्तरी चीनमा केमिकल लैजाँदै गरेको ट्रक विष्फोट हुँदा २३ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ