arrow

काँग्रेस केन्द्रीय समितिमा देउवाका ३६, पौडेल समुहका २८

देउवालाई स्पष्ट वहुमत

logo
प्रकाशित २०७२ चैत १ सोमबार
Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel-700.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको १३औं महाधिवेशनमा ६४ पदका लागि भएको निर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ। प्रदेशको परिणाम सार्वजनिक भएपछि काँग्रेसको सम्पूर्ण मतगणना सकिएको छ। ९ दिन लगाएर काँग्रेसले आफ्नो ६४ पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना गरेको हो। 
 
मतगणनाको अन्तमि नतिजा अनुसारदेउवा समुहले स्पष्ट वहुमत हासिल गरेको छ। खुल्लातर्फ केन्द्रिय सदस्यको मत परिणाम अनुसार नेपाली काँग्रेसमा देउवा पक्षले १४ सिट जित्दा पौडेल समुहले ११ सिटमा विजयी भएको छ। शेरबहादुर देउवा सभापति निर्वाचित हुँदा खुल्लातर्फ उनकै बहुमत सदस्य निर्वाचित भएका छन्। खुलामा २५ जना केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा देउवाकै बर्चश्व रहयो। यद्यपि, महामन्त्री र कोषाध्यक्षमा भने रामचन्द्र पौडेल समूहका डा. सशांक कोइराला र सीतादेवी यादव विजयी भए। 
 
उता, आरक्षण तर्फ २२ जना केन्द्रीय सदस्यहरुमा १४ जना देउवा पक्षका रहे। आरक्षणको महिला, दलित, आदिवासी जनजाती, मधेसी र मुस्लिमको नतिजा अनुसार सभापति शेरबहादुर देउवा पक्षका १४ जना र सभापतिका अर्का प्रत्यासी रामचन्द्र पौडेल पक्षका ८ जना निर्वाचित भए।
 
प्रदेशको १४ मा भने देउवा पक्षका सात जनाले जितेका छन् भने पौडेल पक्षका पनि ७ जनाले जितेका छन्। ६४ जनाको निर्वाचित केन्द्रीय समितिमा देउवा आफू सहित ३६ जनालाई लिएर पुगेका छन्। पौडेल पक्षमा भने २ जना पदाधिकारी र २६ जना केन्द्रीय सदस्य सहित २८ जना पुगेका छन्। 
 

केन्द्रीय समितिका को कुन समुहमा? 

 

क्र.सं

पौडेल समुह

परिणाम

क्र.सं

देउवा समुह

परिणाम

 

शशांक कोइराला (महामन्त्री)     

बिजयी

शेरबहादुर देउवा (सभापति)

बिजयी

 

 

सीता देवी यादव ( कोषाध्यक्ष)

बिजयी

अम्बिका बस्नेत

बिजयी

 

कमला पन्त

बिजयी

ईश्वरी न्यौपाने

बिजयी

 

सरिता प्रसाइँ

बिजयी

डिला संग्रौला

बिजयी

 

रामकृष्ण यादव

बिजयी

पुष्पा भुषाल

बिजयी

 

किरण यादव

बिजयी

महेन्द्र यादव

बिजयी

 

जीवन परियार

बिजयी

अजय चौरसिया 

बिजयी

 

चीनकाजी श्रेष्ठ

बिजयी

पार्वती डीसी चौधरी

बिजयी

 

कल्याण गुरूङ

बिजयी

फरमुल्ला मन्सुर

बिजयी

 

१०

रत्न शेरचन

बिजयी

१०

मानबहादुर विश्वकर्मा

बिजयी

 

११

शेखर कोईराला

बिजयी

११

मीन विश्वकर्मा

बिजयी

 

१२

प्रकाशमान सिंह

बिजयी

१२

सुजाता परियार 

बिजयी

 

१३

प्रदिप पौडेल

बिजयी

१३

लक्ष्मी परियार

बिजयी

 

१४

धनराज गुरुङ

बिजयी

१४

बहादुर सिंह लामा

बिजयी

 

१५

महेश आचार्य

बिजयी

१५

सीता गुरुङ

बिजयी

१६

बालबहादुर केसी

बिजयी

१६

खुम बहादुर खड्का

बिजयी

१७

रामशरण महत

बिजयी

१७

कुलबहादुर गुरुङ

बिजयी

१८

सुजाता कोईराला

बिजयी

१८

प्रदिप गिरी

बिजयी

१९

बद्री पाण्डे

बिजयी

१९

बालकृष्ण खाँण

बिजयी

२०

नारायण खड्का

बिजयी

२०

रमेश लेखक

बिजयी

२१

मिनेनद्र रिजाल

बिजयी

२१

पुर्ण बहादुर खड्का

बिजयी

२२

गुरुराज घिमिरे

बिजयी

२२

बिमलेन्द्र निधी

बिजयी

२३

आनन्द प्रसाद ढुंगाना

बिजयी

२३

विश्वप्रकाश शर्मा

बिजयी

२४

नविन्द्रराज जोशी

बिजयी

२४

शंकर भण्डारी

बिजयी

२५

गोविन्द भट्टराई

बिजयी

२५

एनपी साउद

बिजयी

२६

दिपक गिरी

बिजयी

२६

ज्ञानेन्द्र बहादुर कार्की

बिजयी

२७

हृदयराम थानी

बिजयी

२७

चन्द्र भण्डारी

बिजयी

२८

दिलेन्द्रप्रसाद बडू

बिजयी

२८

प्रकाशशरण महत

बिजयी

 

 

 

२९

गोपालमान श्रेष्ठ

बिजयी

 

 

 

३०

भिष्मराज आङदम्बे

बिजयी

 

 

 

३१

रमेश रिजाल

बिजयी

 

 

 

३२

मोहन बहादुर बस्नेत

बिजयी

 

 

 

३३

सुरेन्द्र राज पाण्डे

बिजयी

 

 

 

३४

देवेन्द्र राज कंडेल

बिजयी

 

 

 

३५

जीवन बहादुर शाही

बिजयी

 

 

 

३६

विरबहादुर बलायर

बिजयी

 



नयाँ