arrow

भारतको नेपालमाथि १-० को अग्रता 

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
football-new.jpg

काठमाडौं । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा भारतले नेपालमाथि १ गोलको अग्रता लिएको छ । साफ महिला फुटबल विराटनगरमा भएको खेलमा भारतका लागि शालिमा शिल्परले खेलको २६ औं मिनेटमा गोल गर्दै भारतलाई १ ० को अग्रता दिलाएकी हुन् । 

घरेलु मैदानमा भएको खेलमा नेपालले भारतमाथि दबाब सिर्जना गरिरहेको भएपनि भारतले अन्तिममा गोल हानेको हो । समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ