arrow

खेलको ६२ औं मिनेटमा भारतको दोस्रो गोल 

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
goool_india.JPG

काठमाडौं । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलको ६२ औं मिनेटमा भारतले आफ्नो दोस्रो गोल हानेको छ । नेपाल विरुद्धको फाईनल खेलमा भारतीय टीमको लागि ग्रेस दाम्नेले दोस्रो गोल हानेकी हुन् ।

पहिलो हाफ बराबरीमा रोकिएको खेलमा अहिले भारत एक गोलले अघि गएको छ । भारतीय टिमले गरेको पहिलो गोलमाथि ५ मिनेट भित्रै नेपाली टीमकी सावित्रा भण्डारीले जवाफी गोल फर्काएपछि नेपाल र भारतबीचको फाईनल खेल बराबरीमा रोकिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ