arrow

नेपाल ओमानसँग झिनो अन्तरले पराजित

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
ANFA-football.jpeg

काठमाडौं। कतारमा जारी य-२३ च्यामपिन्सिपको समुह चरणको पहिलो खेलमा नेपाल ओमनसँग १-० गोलले पाजित भएको छ। प्रतिस्पर्धात्मक खेलमा नेपाल पराजित भएको हो।  

खेलको १३औं मिनेटमा ओमानले गोल गर्दै नेपाल बिरुद्ध १-० गोलको अग्रता लिएको थियो जुन गोल खेलको अन्तमा निर्णायक साबित भएको थियो।

नेपालका लागि अग्रपंक्तिका खेलाडी बिमल घर्ती मगर र अन्जन बिष्टले दोस्रो हाफमा गोलको प्रयासहरु गरेको भए पनि सफल हुन सकेनन्।

नेपाल समुह ए मा रहेको छ । नेपाल बाहेक आयोजक कतार र अफगानिस्तान  उक्त समुहमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ