arrow

फोर्डको लोकप्रिय फिगो नेपाली बजारमा

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
Figo_2.jpg

काठमाडौं ।  फोर्डले २०१९ संस्करणको फिगो नेपाली बजारमा ल्याएको छ । परिमार्जित तथा ताजा अवतारमा २०१९ संस्करणको फोर्ड फिगो नेपालमा २४ लाख ९९ हजारबाट उपलब्ध भएको छ ।

 आधुनिक जीवनस्तरलाई ध्यानमा राखी फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगोको मौलिक स्टायल, शक्तिशाली इन्जिन , मितव्ययी र आरामदायी यात्रालाई अझ परिमार्जित गरी २०१९ संस्करणको फोर्ड फिगो बजारमा ल्याएको हो ।

नयाँ फोर्ड फिगो दुई इन्जिन प्रकार र चार मोडल तथा सात रङ्गहरुमा उपलब्ध हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ