arrow

सोह्र महिनापछि स्पेनलाई पहिलो गोल दिलाए मोराटाले र जिताए, रामोस घाइते 

logo
प्रकाशित २०७५ चैत १३ बुधबार
morata1.jpg

काठमाडौं । युरोकप फुटबल २०२० को छनोटमा मंगलबार राति स्पेनले माल्टालाई हराएको छ । समूह एफ को खेलमा स्पेनले माल्टालाई २–० गोल अन्तरले हराएाके हो । 

Alvaro Morata celebrated with his team-mates Spain the lead just after the half-hour mark

स्पेनलाई जिताउन अल्भारो मोराटाले दुवै गोल गरेका थिए । 

मोराटाले पहिलो गोल ३१ औं मिनेटमा र दोस्रो गोल ७३ औं मिनेटमा गरेका थिए । 

The Spain striker provided a clinical finish from a tight angle to beat the Malta goalkeeper

स्पेनले खेल अवधिभर जम्मा ७ वटा प्रहारमात्र गोल पोष्टमा गरेको थियो । 

Malta's Joseph Mbong slides in to dispossess Spain midfielder Marco Asensio during first half

२०१७ को नोभेम्बरपछि मोराटाले स्पेनका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् । उनले १६ महिनापछि पहिलो गोल गरेका हुन् । 

Sergio Ramos lays on the floor and winces in pain after colliding with a Malta player

खेलमा सर्जियो रामोस घाइते भएका थिए । 

Spain midfielder Saul Niguez manages to escape his marker and winds up a shot from distance

युरोकप छनोटको समुह एफ को स्पेनले यसअघि पहिलो खेलमा नर्वेलाई २–१ गोल अन्तरले हराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ