arrow

मेस्सीबिनाको अर्जेन्टिनाले हरायो मोरोक्कोलाई

logo
प्रकाशित २०७५ चैत १३ बुधबार
correa.jpg

काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेस्सी बिनाको अर्जेन्टिनाले दोस्रो मैत्रिपूर्ण फुटबल खेलमा मोरोक्कोलाई हराएको छ । 

Argentina bounced back in style after a disappointing defeat to Venezuela earlier in the week

पहिलो खेलमा भेनेजुएलाविरुद्ध विश्वकपपछि पहिलो पटक खेलेका मेस्सीले टिमलाई ३–१ गोल अन्तरले हराएपछि लुरुलुरु बार्सिलोना नै फर्केका थिए । 

मेस्सी घाइतेसमेत भएका थिए । दोस्रो मैत्रिपूर्ण खेलका लागि पर्खेनन् । मोेरोक्को विरुद्ध अर्जेन्टिना १–० गोल अन्तरले बिजयी भयो । 

एंगेल कोरियाले अन्तिम समयमा गोल गरेका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ