arrow

चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता

logo
सिन्ह्वा,
प्रकाशित २०७५ चैत १३ बुधबार
president-xi-jinping-china.jpg

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ इटाली, मोनाको र फ्रान्सको भ्रमण समाप्त गरी बुधबार स्वदेश फर्केका छन्। आर्थिक, व्यापारिक एवं बेल्ट एन्ड रोड (बीआरआई) सम्बन्धी विषयमा छलफल गर्न राष्ट्रपति सी युरोपेली मुलुकहरुको भ्रमणमा गएका थिए।

युरोप र चीनबीच सीधा सडक सम्पर्क स्थापित गर्न राष्ट्रपति सीले प्रयत्न गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ