arrow

इंगलिश प्रिमियर लिगमा को कहाँ ? यस्तो छ शनिबारको नतिजा

logo
प्रकाशित २०७५ चैत १७ आइतबार
mancity14.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति ७ खेल भएका छन् । म्यान्चेस्टर सिटी फेरि शिर्ष स्थानमा पुगेको छ । सिटीले फुल्हमलाई उसकै मैदानमा २–० गोल अन्तरले हरायो । 

सिटीलाई जिताउनका लागि ५ मिनेटमा बर्नार्डो सिल्भा र २७ औं मिनेटमा सर्जियो अगुएरोले गोल गरे ।

Manchester City playmaker Silva jumps for joy after opening the scoring during his side's clash with Fulham

यो जितपछि सिटी शिर्षमा पुगेको हो । सिटी३१ खेलबाट ७७ अंकसहित शिर्षमा पुगेको हो । लिभरपुल ३१ खेलबाटै ७६ अंकसहित दोस्रोमा छ । 

Kevin De Bruyne, who started for Manchester City, keeps his eyes on the ball as Sergio Aguero also competes for the ball

टोटनह्याम हट्सपर ३० खेलबाट ६१ अंकसहित तेस्रो स्थानमा छ । 

Pep Guardiola barks out instructions to his side as Manchester City looked to move ahead of title rivals Liverpool

३१ खेलबाट ६१ अंकको म्यान्चेस्टर युनाइटेड चौथो स्थानमा छ । युनाइटेडले घरेलु मैदानमा शनिबार राति वाटफोर्डलाई २–१ ले हरायो । 

Marcus Rashford slides on his knees after breaking the deadlock at Old Trafford with a neat finish past Ben Foster

युनाइटेडलाई जिताउन मार्कस रफफोर्ड र एन्थोनी मार्सियलले १–१ गोल गरे । 

Anthony Martial celebrates with his Manchester United team-mates after doubling his side's lead over Watford

अन्य खेलमा साउथह्याम्पटनले ब्राइटनलाई १–० ले हरायो । 

Manchester United supporters in the Stretford End show their support for Solskjaer in his first game as permanent manager

बर्नलीले वुल्भरह्याम्पटनलाई २–० ले हरायो । 

Everton won at West Ham United's London Stadium on Saturday night to leapfrog their opponents in the Premier League
लेस्टर सिटीले बर्नमाउथलाई २–० ले हरायो । एभर्टनले वेष्टह्यामलाई २–० ले हरायो । 

West Ham's Marko Arnautovic (left) and Everton defender Michael Keane battle for the ball during the first half on Saturday

त्यस्तै क्रिष्टल प्यालेससंग २–० ले पराजित भएपछि हडर्सफिल्ड टाउन रेलिगेशनमा पर्ने पहिलो टिम बनेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ