arrow

ब्रुने र सानेले जिताए सिटीलाई, पुग्यो फेरि शीर्ष स्थानमा 

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
man-city10.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी फेरि शीर्ष स्थानमा पुगेको छ ।

The Cardiff goalkeeper will have been disappointed not to have kept out the playmaker's fierce effort on Wednesday

सिटीले घरेलु मैदानमा बुधबार राति कार्डिफ सिटीलाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा ठाउँ पुनः बनाउन सफल भएको हो । 

De Bruyne pictured firing home past Etheridge at the near post inside the opening minutes of the comfortable victory

सिटीलाई विजयी गराउन केभिन डे ब्रुने  र लरोए सानेले १–१ गोल गरे । 

Oleksandr Zinchencko was forced off with injury in the 19th minute and was replaced by Kyle Walker at the Etihad

ब्रुनेले खेलको छैटौं मिनेटमा गोल गर्दैै ५३ हजार ५५९ दर्शक सामु इत्तेहाद स्टेडियममा खेलेको सिटीलाई खुशी दिलाए । 

Kevin De Bruyne got the hosts off to a firing start, smashing home from a near-impossible angle in the sixth minute

४४ औं मिनेटमा सानेले अर्को गोल थप्दै टिमलाई जित दिलाए । जितपछि सिटी ३२ खेलबाट ८० अंकसहित शीर्ष स्थानमा छ । 

Leroy Sane doubled City's advantage in the 44th minute to make it 2-0 and put the Premier League fixture beyond doubt

दोस्रो स्थानको चेल्सीको ७९ अंक छ । टोटनह्याम हट्सपरले घरेलु मैदानमा क्रिष्टल प्यालेसलाई २–० ले हरायो । ह्युङ मिन सन र क्रिष्टियन एरिक्सनले १–१ गोल गरे । 

The ceremony was completed just before the two teams shook hands before kick off

टोटनह्याम ६४ अंकसहित तेस्रो स्थानमा छ । एक खेल कम खेलेको आर्सनलको ६३ अंक छ भने चेल्सीको पनि ६३ अंक नै छ । म्यान्चेस्टर युनाइटेड छैटौंमा धकेलिएको छ । 

Fans welcomed home their team with flags after arriving hours before the game began

अर्को खेलमा चेल्सीले घरेलु मैदानमा ब्राइटन एण्ड होभ आल्बियनलाई ३–० ले हरायो । चेल्सीलाई विजयी गराउन ओलिभर जिरु, इडेन हजार्ड र रुबेन लोफ्टस चिकले १–१ गोल गरे । 

Loftus-Cheek switched the ball onto his right foot and curled the ball past a helpless Mat Ryan in the Brighton goalOlivier Giroud opened the scoring for Chelsea with an improvised finish with his left foot from inside the six-yard box


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ