arrow

आइपिएलमा हैदराबादले टस जितेर बलिङ गर्ने, दिल्ली ब्याटिङमा, दिल्लीबाट तीन खेलाडी परिवर्तन

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
delhi-haidarabad1.JPG

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल टी–२० क्रिकेटमा अहिले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

खेल दिल्लीको मैदानमा हुँदैछ राति ८ः१५ देखि । खेलमा हैदराबादले टस जितेर पहिले बलिङ रोजेको छ । 

दिल्लीबाट तीन खेलाडी परिवर्तन गरिएको छ । इशान्त शर्मा फर्किएका छन् खेलमा भने राहुल तेवातिया र अक्षर पटेल टिममा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ