arrow

एनआईसी एशियाको चमत्कारिक योजना सार्वजनिक

logo
प्रकाशित २०७५ चैत २३ शनिबार
sharelogo3.jpg

काठमाडौं। एनआईसी एशिया बैंकले २२औँ वर्षमा प्रवेश गर्न लागेको अवसरमा  विभिन्न २२ वटा विशेषतासहित १५ नयाँ बचत निक्षेप योजना सार्वजनिक गरेको छ।

बैंकले चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता र चमत्कारिक तलब बचत खाता  सञ्चालनमा ल्याएको हो । 

यी सबै योजनामा ग्राहकको १५ लाखसम्मको दुर्घटना बिमा र १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा तथा १ लाख ५० हजार सम्मको औषधि उपचार बीमा सुविधा समेत प्राप्त हुने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको  छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ