arrow

उपाधि नजिक युभेन्ट्स, रोनाल्डो बिना नै जित 

logo
प्रकाशित २०७५ चैत २४ आइतबार
jubentus.jpg

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स क्रिष्टियानो रोनाल्डो बिना नै उपाधि नजिक पुगेको छ ।  शनिबार राति भएको खेलमा युभेन्ट्सले एसी मिलानलाई २–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

Moise Kean put the race storm behind him by scoring in his third successive league game

घरेलु मैदानमा खेलेको युभेन्ट्सलाई जिताउन पाउल डिबला र मोइस किनले एक एक गोल गरे । एसी मिलानका क्रिजेस्टोफ पियाटकले खेलमा सुरुआती अग्रता दिलाएका थिए ।

Kean, the victim of alleged racist abuse in Tuesday's win at Cagliari, netted in the 84th minute

जितसंगै युभेन्ट्सले अंक तालिकामा २१ अंकको अग्रता बनाएको छ । युभेन्ट्सले ३१ खेलबाट ८४ अंक जोडेको छ । दोस्रो स्थानको नेपोलीको ६३ अंक छ । इन्टरमिलानको ५६ तथा एसीमिलानको ५२ अंक छ । 

Leonardo Bonucci, who had 'expressed himself badly' in race controversy, congratulates Kean

यस्तो छ शनिबारका अन्य खेलको नतिजा
पर्मा ०–० टोरिनो
साम्पदोरिया ०–१ एएस रोमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ