arrow

इन्डोनेसियामा ६.१ म्याग्नीच्यूडको भूकम्प

logo
प्रकाशित २०७५ चैत २४ आइतबार
earthquake-indonesia.JPG

जकार्ता । इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको थियो ।

भूकम्पबाट सुनामीको खतरा नरहेको केन्द्रका अब्दुल रोसिदले बताए । केन्द्रका जमिनको सतहबाट निकै तल्लो भागमा भूकम्पको केन्द्र रहेकाले भूकम्पको धक्का कमजोर महसुस गरिएको पनि उनले जानकारी दिए।

इन्डोनेसिया भूकम्पका कारण निकै जोखिममा रहेको मानिन्छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ