arrow

जब खेल मैदानमा जिम्नास्ट सामन्थाको दुवै खुट्टा भाँचियो

logo
प्रकाशित २०७५ चैत २७ बुधबार
samantha.jpg

काठमाडौं । अमेरिकी जिम्नास्टिक खेलाडि सामन्था सेरियोको एक प्रतियोगितामा क्रममा दुवै खुट्टा भाँचियो।  अमेरीकामा जारी राष्ट्रिय महाविद्यालय एथलेटिक एसोसिएशनको प्रतियोगितामा दुवै खुट्टा भाँचिएपछि २२ बर्षीया खेलाडि सेरियोले जिम्नास्टिक खेलबाट संन्यासको घोषणा गरिन् ।

अबर्न विश्वविद्यालयकी विद्यार्थी  सेरियो एक टुर्नामेन्टको क्रममा डबल फ्लिपको कोशिश गरिरहेकी थिइन् । सो क्रममा उनको खुट्टा म्याटमा चिप्लियो । उनको दुवै खुट्टाको सर्जरी गर्नुपर्‍यो।

उनले भनिन्, 'विगत १८ बर्षदेखि म खेलमा सहभागी थिए । यसरी संन्यास लिन्छु भन्ने सोचेको थिइन । तर अब म खेल करिअरलाई अघि बढाउन सक्दिन ।'

उनि बर्ल्ड टुर्नामेन्टमा विश्वविद्यालयको प्लेयर अफ द ईयर भएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ