arrow

जल्यो फ्रान्सको इतिहास

राष्ट्रपति इमानुएल म्याक्रोनले घटनास्थलमा पुगेर रुँदै भने, ‘नोट्र डाम क्याथेड्रलको पुनर्निर्माण गरिने छ’

logo
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
france-cathedral-fire.jpg

काठमाडौं। फ्रान्सको इतिहास बोकेको पुरानो चर्च नोट्र डाम क्याथेड्रलमामा आगलागी भएको छ। राजधानी पेरिसमा रहेको ८५० वर्ष भन्दा पुरानो उक्त चर्चमा आगलागी भएको हो। चर्चको पूरै भवनमा आगो फैलिएको छ। चर्चमा जीर्णोद्धारको काम भइरहेका समयमा भएको आगलागीको कारण भने खुलेको छैन। निकै पुरानो भएका कारण चर्चको भवन जीर्ण बनेको थियो।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले घटनास्थलमा पुगेर रुँदै भने, ‘नोट्र डाम क्याथेड्रलको पुनर्निर्माण गरिने छ।’ सबै फ्रान्सेली मिलेर चर्चलाई पुरानै अवस्थामा फर्काउने उनले बताएका छन्। उनले यो घटनाले समग्र फ्रान्सेलीहरुलाई निराश बनाएको पनि बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ