arrow

लाङ्टाङमा फिस्टेल एयरको हेलिकाेप्टर दुर्घटना

logo
प्रकाशित २०७२ चैत ४ बिहिबार
fishtail-air.jpg.jpeg
रसुवा  फिस्टेल एयरको ९ एन–एजेआइ हेलिकाेप्टर केहीबेरअघि लाङ्टाङको क्याङ्जेनमा दुर्घटना भएको छ । 
 
बि थ्री नामको उक्त हेलिकाेप्टर धुन्चेबाट क्याङ्जेनका लागि उडेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले जानकारी दिए । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ । विष्टका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ