arrow

विश्वको सबैभन्दा प्रभावशाली एक सय व्यक्तिमा अम्बानीसहित तीन भारतीय

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
ambani1.jpg

काठमाडौं । टाइम म्याजागिनले विश्वका प्रमुख सय सबैभन्दा प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ । यो सूचीमा विश्वका प्रमुख नेता कलाकार, स्टारहरु रहेका छन् ।

यो सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सि चिनफिङ, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, गल्फ खेलाडी टाइगर वुड्स र फेसबुकका संस्थापक मार्क जुकरवर्गले पनि स्थान पाएका छन् ।

यो सूचीमा मुकेश अम्बानीसहित तीन भारतीय सामेल भएका छन् । भारतको रिलाइन्स इन्ड्युस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी, वकिल अरुन्धती काटजू र मेनका गुरुस्वामी रहेका छन् ।

टाइम म्यागजिनले बुधवार विश्वका सबैभन्दा प्रभावशाली १ सय व्यक्तिको सूची सार्वजनिक गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ