- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सर्वोच्च अदालतले पब्जीमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेलमाथि लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न आदेश दिएसँगै फेरी पब्जी खेल्न पाइने भएको छ ।
आफ्ना छोराछोरीको मानसिक स्थितिमा नै समस्या सिर्जना भएको भन्दै विभिन्न अभिभावकहरुले यस अघि नेपाल प्रहरीलाई यसमाथि प्रतिबन्ध लगाउन आग्रह गर्दै आएका थिए ।