arrow

वाह ! चियर लिडर्स

logo
प्रकाशित २०७६ वैशाख ७ शनिबार
cheer-leaders14.jpg

काठमाडौं। क्रिकेट त्यसमा पनि टी–२० आफैमा रोमाञ्चक हुन्छ। त्यसमाथि ठूला व्यवसायिक प्रतियोगितामा त अझै त्यसको रौनक बढी हुन्छ। भारतमा हुने आइपिएल क्रिकेटलाई सबैभन्दा सफल मानिन्छ। विश्वका सबैजसो उत्कृष्ट खेलाडी आइपिएलमा हुने गर्छन्। टी–२० व्यवसायिकमा देखिने सबैभन्दा अर्को रोचक पक्ष भनेको त्यस्ता लिगमा देखिने चियर लिडर्स पनि हुन्। अचम्म त के भने कतिपय दर्शक त खेल र खेलाडी भन्दा पनि चियर लिडर्सलाई हेर्न पनि गइरहेका हुन्छन्। 

त्यसो त नेपालको एभरेष्ट प्रिमियर लिग एपिएलमा समेत चियर लिडर्स राखिएको थियो। चियर लिडर्स ब्यवसायीक नै हुने गर्दछन्। तिनीहरुको पारिश्रमिक पनि निकै नै हुने गर्दछ। आइपिएलमा आएका चियर लिडर्सहरु विश्वकै महंगा हुन्। उनीहरुको तलव चर्चित खेलाडीको भन्दा कमी हुन्। तिनै चियर लिडर्सले पनि सुरुआतमा लिग सफल भइरहेको थियो। यिनीहरु हरेक क्लबका छुट्टाछुट्टै छन्। आफ्नो क्लबले सफलता हासिल गर्दा यिनीहरु आफ्नो लय देखाउन थाल्छन्। 

विकेट लिँदा होस् वा रन बनाउँदा होस् आफ्नो क्लबले सफलता देखाउँदा यिनीहरुले आफ्नो मोहनीलाग्दो शरीर नचाउने गर्दछन्। त्यो नै उनीहरुको कला हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ