arrow

रोनाल्डोले रचे इतिहास, यसरी बनाए कीर्तिमान 

युरोपको मुख्य तीन लिगको उपाधि जित्ने एक्लो खेलाडी, युभेन्ट्सले जित्यो कीर्तिमानी लगातार आठौं पटक सिरिए उपाधि 

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
ronaldo45.jpg

काठमाडौं । पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले इतिहास रचेका छन् । उनले युरोपियन क्लब फुटबलमा तीन वटा शीर्ष लिगको उपाधि जित्ने कीर्तिमान रचेका हुन् । 

Cristiano Ronaldo celebrated his first Serie A championship since moving to Juventus last year

उनले इटालियन क्लब युभेन्ट्सलाई इटालियन सिरिएको उपाधि जिताएपछि यो कीर्तिमान रच्न सफल भएका हुन् । रोनाल्डोले यसअघि इंगलिश प्रिमियर लिग ( म्यान्चेस्टर युनाइटेडबाट) र स्पेनिश ला लिगा (रियाल मड्रिडबाट) को उपाधि जितेका थिए । 

Ronaldo's girlfriend Georgina Rodriguez raised her arm in celebration at the full-time whistle

युभेन्ट्सलाई कीर्तिमान अगातार आठौं उपाधि

शनिबार रातिको खेलमा फियोरेन्टिनालाई २–१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले लगातार आठौं पटक लिगको उपाधि जितेको छ । 

There was a celebratory huddle following the final whistle as the squad hailed a record title

घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो । युभेन्ट्सको जितमा एलेक्स सान्ड्रोले एक गोल गरे । युभेन्ट्सले एक आत्मघाती गोलको उपहार पाएको थियो ।

Allegri soon got wet as Miralem Pjanic (left) and Federico Bernadeschi gave him a soaking

युभेन्ट्सले ५ खेलअघि नै उपाधि जितेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ