arrow

म्यान्चेस्टर सिटी फेरि शीर्षमा, यस्तो छ शनिबार रातिको नतिजा

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
mancity15.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी फेरि शीर्ष स्थानमा पुगेको छ । 

Phil Foden struck the decisive blow as Manchester City returned to winning ways against Tottenham to boost title prospects

शनिबार रातिको खेलमा टोटनह्याम हट्सपरलाई १–० गोल अन्तरले पराजित गर्दै सिटी शीर्षमा पुगेको हो । 

The 18-year-old quickly ran over to Sergio Aguero after a smart cushioned header from the Argentine set up an easy header

पाँच मिनेटमै फिलिप फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । 

Pep Guardiola turned to the crowd and gave a small fist pump as it was the perfect start after the disappointment in Europe

अन्य खेलको नतिजा
एएफसी बर्नमाउथ ०–१ फुल्हम
हडर्सफिल्ड टाउन १–२ वाट्फोर्ड
वेष्टह्याम युनाइटेड २–२ लेस्टर सिटी
वुल्भरह्याम्पटन ०–० ब्राइटन एण्ड होभ आल्भियन
न्युकासल युनाइटेड ३–१ साउथह्याम्पटन

अंक तालिका

Having been knocked out of the Champions League against Tottenham at the same ground, City looked to start strongly
म्यान्चेस्टर सिटी ३४ खेलबाट ८६ अंक
म्यान्चेस्टर सिटी ३४ खेलबाट ८६ अंक
लिभरपुल ३४ खेलबाट ८५ अंक
टोटनह्याम ३४ खेलबाट ६७ अंक
आर्सनल ३३ खेलबाट ६६ अंक
चेल्सी ३४ खेलबाट ६६ अंक 
र, म्यान्चेस्टर युनाइटेड ३३ खेलबाट ३४ अंक

City recognised the threat from the visitors on the counter-attack and stepped it up as Foden was clinical to open the scoring



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ