arrow

आर्सनलले किन टेक्यो घुँडा ?

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
arsenal16.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा आइतबार राति आर्सनलले घुँडा टेकेको छ । घरेलु मैदानमा आर्सनलले क्रिस्टल प्यालेससंग ३–२ गोल अन्तरको हार पाएको हो । 

James McArthur celebrates scoring Crystal Palace's third goal during their impressive display against Arsenal

३–१ को स्थितिमा रहेको बेलामा उबामेले ७७ औं मिनेटमा गोल गर्दै आर्सनललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यसपछि गोलबिहीन भएपछि आर्सनलले महत्वपूर्ण तीन अंक गुमायो । 

McArthur scores what proved to be the decisive goal for Palace against Arsenal

यसअघि बेन्टेकेले क्रिस्टलका लागि गोल गर्दा मेसुट ओजिलले बराबरी गरेका थिए । 

Zaha is jubilant following his strike as Palace secured a surprise victory against the Gunners

वल्फ्रेड जाहाले क्रिस्टललाई अग्रता दिलाएका थिए भने जेम्स म्याकआर्थरले ३–१ को स्थितिमा ल्याएका थिए । 

Pierre-Emerick Aubameyang reduced the deficit as he scored in the 77th minute of the game

यो हारले चौथो स्थानको आर्सनलको तेस्रो स्थान पुग्ने सपना चकनाचुर चकनाचुर भएको छ । ३४ खेलबाट आर्सनल चौथोमै अड्किएको छ । 

Mesut Ozil celebrates with Alexandre Lacazette after scoring Arsenal's equaliser against Crystal Palace



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ