arrow

लिभरपुल फेरि शीर्षमा

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
liverpool19.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुल फेरि शीर्ष स्थानमा पुगेको छ । ३५ खेलमा ८८ अंकका साथ लिभरपुलले शीर्ष स्थान ओगट्दा एक खेल कम खेलेको दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ८६ अंक छ । 

The midfielder held his nerve and sent the goalkeeper the wrong way, after Mohamed Salah had been fouled in the area

लिभरपुलले आइतबार रातिको खेलमा कार्डिफ सिटीलाई २–० को गोल अन्तरले हरायो । 

Jordan Henderson celebrated with Milner as the midfield duo whipped up the atmosphere in front of the away end

५६ औं मिनेटमा जिओर्जिनिओ विज्नाल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । 

The penalty was awarded after Mohamed Salah was wrestled to the ground by Cardiff's Sean Morrison

८१ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टी मार्फत गोल गरे । मोहम्मद सलाहलाई लडाएपछि लिभरपुलले पेनाल्टी पायो ।

यो जितले कम्तीमा सिटीको एक खेलसम्म लिभरपुल शीर्षमै रहने छ । 

यी दुईमध्ये एक टिमले उपाधि जित्नेछन् । सिटी डिफेन्डिङ च्याम्पियन हो । लिभरपुलले यो सेन्चुरीमा उपाधि उचाल्न पाएको छैन । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ