arrow

श्रीलंका हमलामा आईएसको हात

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
altaf-hussain.jpeg

काठमाडौं । श्रीलंकाको कोलम्बोमा आइतबार गराइएका आठ वटा श्रृंखलावद्ध विष्फोटमा आतंकवादी समूह इस्लामिक स्टेट आईएसको हात रहेको दावी गरिएको छ । 

निर्वासित पाकिस्तानी नेता तथा मुत्ताहिदा कौमी मुभमेन्ट एमक्यूएमका संस्थापक अल्ताफ हुसेनले पाकिस्तानी आईएसको हात रहेको हुन सक्ने दावी गरेका हुन् । 

हुसेनका अनुसार एकम्यूएमका हरेक कार्यकर्ता कोलम्बो धमाकाबाट गुज्रिएका छन् । उनले आतंकबाद एक वैदिक समस्या भएकाले यसलाई विश्वबाट हटाउनु पर्नेमा जोड दिएका छन् । 

आइतबार भएको विष्फोटमा अहिलेसम्म दुई सय भन्दा मानिसको मृत्यु भएको छ भने पाँच सयको हाराहारीमा घाइते भएका छन् । 

आतंकवादीले चर्च र पाँच तारे होटललाई निशाना बनाएका थिए । श्रीलंका हमलाको अन्तर्य :  चर्च बन्द गर्न पहिले नै थियो दबाब, रोकेको थियो अमेरिकाले



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ