arrow

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेट

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
Oli-&-deuba.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नवनिर्वाचित कांग्रेस सभापति शेरवहादुर देउवाबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको भेटमा दुबै नेताहरुबीच मुलुकको वर्तमान राजनीतिक अवस्था, प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र मधेस मुद्दाबारेको छललफलबारे कुराकानी भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
 
प्रधानमन्त्री ओली चैत ७ गते चीनको औपचारिक भ्रमणमा गर्दै छन् । कांग्रेस सभापतिमा निर्वाचित भएपछि प्रधानमन्त्री ओलीसँग कांग्रेस सभापति देउवाको पहिलो पटक समसामयिक विषयमा छलफल भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ