-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । भारतमा भइरहेको लोकसभा निर्वाचन अन्तर्गत मंगलबार तेस्रो चरणको निर्वाचन हुँदैछ । मतदान गर्न बलिउड अभिनेता शाहरुख खानले अपिल गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मतदातालाई मतदान गर्न जागरुक बनाउने अपील गरेपछि शाहरुखले एक भिडियो पोष्ट गर्दै मतदातालाई मतदान गर्न आग्रह गरेका हुन् ।

जवाफमा मोदीले शाहरुखलाई ट्वीटरमा जवाफ दिँदै तारिफ गरेका छन् । गीतमार्फत शाहरुखले गरेको अपिललाई उनले ‘शानदार कोशिश शाहरुख खान’ भनेका छन् ।