arrow

माओवादी नेताहरुले सिंहदरबारभित्रै प्रधानमन्त्रीलाई घेर्दैै

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
singh_durbar.jpg.jpeg
काठमाडौं । सरकारले द्वन्द्वकालिन मुद्दाहरु व्यूँताउन लागेको भन्दै एकिकृत माओवादी तथा माओवादी विचारधारा भएका पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै छन् । 
 
बेलुकी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा माओवादी शीर्ष नेताहरुले ध्यानाकषर्ण गराउन लागेका हुन् । शान्ति मन्त्रालयले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग मार्फत द्वन्द्वकालिन मुद्दाहरु व्यूँताउन लागेको भन्दै आफुहरु ध्यानाकर्षण गराउन लागेको एकिकृत माओवादी नेताहरुले बताएका छन् । माओवादीले द्वन्द्वकालिन घटनाक्रम व्यूँताउन नहुने अडान राख्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ