arrow

म्यानचेष्टर डर्बीमा गुल्टियो युनाइटेड, सिटी शीर्षमा 

logo
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
mancity16.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको म्यानचेष्टर डर्बीमा सिटीले शानदार जित निकालेको छ । बुधबार राति म्यान्चेष्टर युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा सिटी २–० गोल अन्तरले विजयी भएको हो । 

Defeat for United is another major blow in their hopes of earning a top four finish as they remain sixth with three games to go

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५४ औं मिनेटमा बर्नार्डो शिल्भाले सिटीलाई अग्रता दिलाए । 

Manchester City took a huge step towards defending their Premier League title by winning the latest Manchester derby

त्यसको १२ मिनेटपछि लरोए सानेले ६६ औं मिनेटमा गोल गर्दै सिटीको जित सुनिश्चित गरेका थिए ।

It was all smiles for Sane, who was helped by a mistake from United goalkeeper David de Gea, who conceded at his near post

जितपछि सिटी ३५ खेलबाट ८९ अंकसहित अंक तालिकाको शीर्ष स्थानलाई मजबुद बनाएको छ । समान खेलबाट लिभरपुल ८८ अंकसहित तेस्रो स्थानमा छ । 

After comments in the week about physicality and fouls, it proved a feisty derby as Andre Marriner booked Vincent Kompany

सिटीको यो जित नै उपाधिको लागि बाटो खोलिएको दावीसमेत गर्न थालिएको छ । 

Jesse Lingard, trusted in a front two with United set up 5-3-2, was a threat on the counter-attack as he looked to use his pace

३५ औं चरणको समाप्तिसम्म तेस्रो स्थानमा ७० अंकसहित टोटनह्याम हट्सपर रहेको छ । चौथो स्थानको चेल्सीको ६७, पाँचौं स्थानको आर्सनलको ६६ तथा छैटौं स्थानमा रहेको युनाइटेडको ६४ अंक छ ।

The Englishman had the beating of the City defenders and looked to hook a ball from Paul Pogba into the corner of the net



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ