arrow

जब चिप्लियो आर्सनल

logo
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
arsenal17.jpg

काठमाडौं । वुल्भरह्याम्पटन वान्डेरर्ससंग पराजित भएसंगै आर्सनल इंगलिश प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा रहेर लिग सकाउने होडबाट लगभग बाहिरिएको छ । 

Jota and his Wolves team-mates embrace after securing all three points in the opening period at the Molineux

कमजोर आँकिएको वान्डेरर्ससंग उसकै भूमिमा ३–१ गोल अन्तरले पराजित भएपछि आर्सनल निराश देखिएको छ ।

Diogo Jota put the result beyond doubt by adding Wolves' third goal of the night against Arsenal at the end of the first half

३–० ले पछि परेको आर्सनलले ८० औं मिनेटमा सोक्राटिसले गोल गर्दै अन्तर मात्र कम गराए हार जोगाएनन् । 

The 22-year-old star fires home with his left-foot past Bernd Leno, who will have been disappointed with his efforts

निरश खेलेको आर्सनल २८ मिनेटमा पछाडि परेको थियो । आकर्षक खेलेको वान्डेरर्सका रुबेन नेभेसले पहिलो गोल दिलाएका थिए । 

Matt Doherty wheels away to celebrate after putting Wolves 2-0 in front in the 37th minute on Wednesday

३७ औं मिनेटमा माट् डोहर्तीले दोस्रो गोल दिलाए । डिएगो कोस्टाले ४५ औं मिनेटमा गोल गर्र्दै ३–० को स्थितिमा पुर्याए ।

The Wolves right-back beats Leno in the air to nod home into the empty Arsenal net near the end of the first half यो हारले आर्सनलको ३५ खेलबाट ६६ अंक नै रहेको छ र पाँचौं स्थानमा छ । 

Doherty pictured heading home Wolves' second of the night as Leno rushes out to try and punch the ball clear

वुल्भरह्याम्पटन जितले ५१ अंकबाट सातौं स्थानमा पुगेको छ । 
The Wolves supporters enjoyed a brilliant night at the Molineux as they comfortably beat the Gunners in midweek



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ