arrow

ट्रम्पमाथि मोबाइल प्रहार

logo
प्रकाशित २०७६ वैशाख १४ शनिबार
trump12.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मोबाइल प्रहार भएको छ । बन्दूक राख्न पाउने समर्थकको र्यालीमा ट्रम्पलाई निशाना बनाएर एक ब्यक्तिले मोबाइल प्रहार गरेको हो । 

मोबाइल ट्रम्पभन्दा टाढा गएर खसेको थियो । यो कार्यक्रम नेशनल राइफल एसोसिएसन (एनआरए) ले आयोजना गरेको थियो । 

प्रहरीले उक्त युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । यो घटनापछि ट्रम्पले बाराक ओबामाको पालामा भएको हतियार ब्यापार सन्धी खारेज गर्ने घोषणा गरे । 

र्यालीमा ट्रम्पले आम मानिसले हतियार राख्ने हक भएको कानुनको समर्थन पनि गरे । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ