arrow

अमेरिकामा पाकिस्तानीलाई प्रतिबन्ध ?

logo
प्रकाशित २०७६ वैशाख १४ शनिबार
america-pakistan.jpeg

काठमाडौं । पाकिस्तानी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लाग्ने खतरा बढेको छ ।  

पाकिस्तान सरकारले अमेरिकामा भिसा सकिएर पनि बसिरहेका पाकिस्तानी नागरिकलाई स्वदेश फर्काउन अस्वीकार गरेपछि अमेरिका रिसाइरहेको छ । 

अमेरिकाले ओभर स्टेमा प्रतिबन्ध लगाएको मात्र छैन अमेरिकाले पाकिस्तानीलाई भिसा नदिने चेतावनी दिएको छ । 

यसको सुरुआत पाकिस्तानका वरिष्ठ अधिकारीबाट गर्ने चेतावनीसमेत अमेरिकाले दिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ