arrow

कांग्रेस संसदीय दलको निर्वाचन चैत भित्रै, भ्रातृ संगठनको निर्वाचनलाई ६ महिना

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
congress-party-office-1.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकले चैतभित्रै संसदीय दलको निर्वाचन र ६ महिना भित्र भ्रातृसंगठनको निर्वाचन गर्ने निर्णय गरेको छ । केन्द्रीय पार्टी कार्यालयमा बसेको बैठकले संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । रमेश रिजालको नेतृत्वमा गठनभएको निर्वाचन समितिमा गुरुराज घिमिरे र सुरेन्द्र पाण्डे सदस्य छन् ।
 
निर्वाचनको मिति भने समितिले नै चयन गर्ने बैठकपछी प्रकाशरण महतले जानकारी दिए । पार्टी सभापति देउवा पक्षिय केही नेताले संसदीय दलको नेता छान्न चैत २२ गते निर्वाचन गर्ने तयारी भएको बताएपनि तिथि समितिले नै यकिन गर्ने छ । भ्रातृं संगठनको निर्वाचन यसअघि पनि ६ महिनामै गर्ने दृढता पार्टी सभापति देउवाले राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ