arrow

एयर इन्डियाको सर्भर डाउन, यात्रु अलपत्र

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
passangers.jpeg

काठमाडौं । एयर इन्डियाको सर्वर डाउन भएपछि भारतको राजधानी नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको विचल्ली भएको छ ।

समस्या समाधानका लागि प्राधिकरणले कुनै समयसीमा नदिएपछि यात्रुहरु अलमलमा परेका हुन् । 

यात्रुहरुले सूचना पाएको भए सोही अनुसार समय ब्यवस्थापन गर्ने भन्दै आक्रोश पोखेका थिए । 

ढिलोगरी समस्या समाधान भएपछि उडान सुरु भएको थियो । यसअघि शनिबार पनि एयर इन्डियाको सर्वर पाँच घण्टाभन्दा बढी समय डाउन भएको थियो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ