arrow

चेक फुटबल स्टार सुरालको बस दुर्घटनामा मृत्यु 

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
sural.jpg

काठमाडौं । चेक रिपब्लिकका फुटबल स्ट्राइकर जोसेफ सुरालको बस दुर्घटनामा परी मृत्यु भएको छ ।

Josef Sural was killed when a minibus carrying Aytemiz Alanyaspor players crashed in Turkey

टर्कीको केस्रीमा खेल खेलेर फर्कदै गर्दा सुराल रहेको निजी मिनिबस दुर्घटनामा परेको थियो । 

Sural's former colleagues were visibly moved by the ceremony in Antalya in Turkey

दुर्घटनामा गम्भीर घाइते भएका सुरालको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

Turkish Foreign Minister Mevlut Cavusoglu placed carnations on the coffin of the player

सात खेलाडी रहेको उक्त मिनिबस दुर्घटनामा सुरालको ज्यान जाँदा अन्यको अवस्था सामान्य रहेको बताइएको छ । सुराल टर्किस क्लब आएत्मिज एलानयस्पोरबाट खेल्दै आएका थिए । 

The Turkish Foreign Minister also shook hands with the players at the club facility in Turkey

उक्त मिनिबसमा लिभरपुलका पूर्व डिफेन्डर स्टेभन क्लकर पनि रहेका थिए । क्लबका अध्यक्षले चालक निदाएका कारण दुर्घटना भएको बताएका छन् । 

Wife of Sural, Denisa and their daughters Vanessa and Melissa Denise boarded a plane to leave



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ