arrow

श्रेयस गोपालले कोहली, एबी र स्टोइनिसलाई शिकार बनाउँदै बनाए ह्याट्रिक

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
shreyas-gopal.jpg

काठमाडौं । राजस्थान रोयल्सका श्रेयस गोपालले पाँच ओभरको खेलमा ह्याट्रिक गरेका छन् । 

आइपीएल क्रिकेटको रोयल च्यालेन्जर्स बैंगलोर विरुद्धको खेलमा पानी परेपछि पाँच ओभरमा खेल झारिएको थियो । 

गोपालले कप्तान विराट कोहली, एबीडी भिलियर्स र मार्कस स्टोइनिसलाई आउट गर्दै ह्याट्रिक गरेका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ