arrow

उडिसामा २४० किमी प्रतिघण्टाको दरमा आयो 'फोनी', यसरी ढलायो सिंगो रुख

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
Tree-bhuwaneshwor.JPG

काठमाडौं । बंगालको खाडीमा उठेको तूफान 'फोनी' ले प्रचण्ड रूपले ओडिशाको तटसम्म आएको छ । विहान करिब आठ बजे उडिसाको पुरै तटबाट उठेको छ । ओडिशामा यस समय भीषण वर्षा समेत भइरहेको छ। यसले कति धेरै नोक्सानी पुर्याएको छ भन्ने बारेमा भने अहिलेसम्म पनि कुनै अपडेट आएको छैन । फोनीलाई मद्देनजर गर्दै करिब १० लाख मानिसहरुलाई सुरक्षित स्थानमा पुर्‍याइएको छ । 

आईएमडी हैदराबादका अनुसार ओडिशाको २४०र२४५ किमीरघण्टाको गतिबाट हावा चलिरहेको छ । ओडिशाको तटीय इलाकामा तीब्र वर्षा भइरहेको छ । यो हावा पश्चिम बंगालको तटतर्फ बढिरहेको छ । 'फोनी' चक्रवातका लागि केन्द्रीय गृहमन्त्रालयले हेल्पलाइन नम्बर १९३८ जारी गरेको छ । अहिलेसम्मकै खतरनाक 'फोनी' तुफानले पुरै गोपालपुर र चाँदबलीका पास दिएको पहिलो दस्तक, यस दौरान १७० देखि १८० देखि लिएर गएर २२५ किमी प्रतिघण्टा सम्म चलिरहेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ