arrow

सोलोमोन द्वीपमा ६.१ म्याग्नीच्यूडको भूकम्प

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
Solomons1.jpg

सिड्नी । सोलोमोन द्वीपमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ  । बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

सो भूकम्पका कारण हालसम्म सुनामीको चेतावनीको सूचना भने जारी गरिएको छैन । भूकम्पपछि जनधनको क्षतिको पनि कुनै समाचार प्राप्त भएको छैन । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ