arrow

युरोपा लिगमा छानिने सम्भावना बढ्यो एभर्टनको 

logo
प्रकाशित २०७६ वैशाख २१ शनिबार
everton.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको शुक्रबार रातिको खेलमा एभर्टनले बर्नलीलाई पराजित गरेको छ । खेलमा एभर्टन २–० गोल अन्तरले विजयी भयो । 

Richarlison celebrates after his effort deflected in off Burnley defender Ben Mee to open the scoring for Everton

१७ औं मिनेटमा रिचारलिसनले हानेको प्रहार बर्नलीका वेन मिलाई लागेर पोस्ट छिरेको थियो ।

त्यसको तीन मिनेटपछि सिमस कोलम्यानले हेड गोल गर्दै एभर्टनलाई घरेलु मैदानमा २–० को अग्रता दिलाएका थिए ।

Coleman headed in to score after Burnley goalkeeper Tom Heaton failed to clear the danger properly

बर्नलीले अर्को सिजन प्रिमियर लिगमा रहने पक्का गरिसकेको छ । 

Richarlison's strike deflected in off Mee and went into the back of the net as Everton took the lead

जितले एभर्टनले युरोपा लिग छनोटको सम्भावनालाई जिवितै राखेको छ । एभर्टन सातौं स्थानको वुल्भरह्याम्पटन वान्डेरर्सभन्दा एक अंकले पछि छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ