arrow

बंगाल जहाँ हरेक चरणमा रोकिएन हिंसा

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
election.png

काठमाडौं । भारतीय लोकसभा निर्वाचनमा पाँचौं चरण सकिएको छ । पाँचौं चरणसम्म आइपुग्दा हरेक चरणमा पश्चिम बंगालमा हिंसा भएको छ । 

पाँचौं चरणको चुनाव सोमबार भएको छ । ६३ प्रतिशतमात्र मत खसेको छ । पश्चिम बंगालमा ७४ प्रतिशत मत खसेको छ । 

त्यहाँको बैरकपुरमा भाजपा र तृणमूल काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । भाजपा उम्मेदवार अर्जुन सिंहले आफूमाथि टीएमसीका गुन्डाहरुले हमला गरेको आरोप लगाएका छन् । 

यिनीहरुले मतदातालाई धम्की दिइरहेको बुझिएको छ । सिंहले आफू घाइते भएको जनाएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ