arrow

बिहे भएको एक वर्षभित्र पारपाचुके लिन नपाइने

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
divorce.jpg

काठमाडौं । आजकल बिहे भएकै दिन पारपाचुके भएका घटना सुन्नमा आउँछन् । यस्तो बेथिति रोक्न भारतको इलाहावाद उच्च अदालतले बिहे भएको एक वर्षभित्र पारपाचुकेको मुद्धा दर्ता गर्न रोकेको छ । 

विवाह अधिनियमको धारा १३ बी का अनुसार विवाहको एक वर्षपछिमात्र सहमतिमा पारपाचुके (डाइभोर्स) हुन सक्नेछ । 

यो फैसला न्यायाधीश एसके गुप्ता र पीके श्रीवास्तवले प्रयागराजका अर्पित गर्ग र आयुषी जायसवालले पारपाचुकेको निवेदन खारेज गर्दै सुनाएका हुन् । 

दुवै जनाको ९ जुलाई २०१८ मा भएको थियो । तर १२ अक्टोबरमै छुट्टाछुट्टै बस्न थाले । २० डिसेम्बरमा पारपाचुकेका लागि निवेदन दिएका थिए ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ