arrow

२७ करोड मूल्य बराबरको नयाँ कार सार्वजनिक (भिडियो)

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
Bugatti-Chiron.jpg.jpeg
एजेन्सी। फ्रेन्च कारमेकर बुगाटीले आफ्नो सुपरकार चिरोनलाई भर्खरै सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो कार संसारको सवैभन्दा तीव्र गतीमा कुद्ने र शक्तिशाली कार हो। साथै यो अहिलेसम्म कै सवैभन्दा महगो कार हो जसको मूल्य करीब २.६ मिलियन डलर (करिव २७ करोड रुपैयाँ) पर्न आउछ।
 
के छ त यो कारमा विशेषता:
बुगाटीले भर्खरै सार्वजनिक गरेको नयाँ मेडेलको काम चिरोन १५०० हर्सपावरको क्षमता युक्त छ। जवकी ११ वर्ष अगाडि सो कम्पनिले उत्पादन गरेको वेरङ्ग माडेलको जम्मा १२०० हर्सपावर थियो। आफ्नो पुरानो रेकर्ड ११ वर्ष पछि तेडेको छ। 
 
कम्पनीका अनुसार यसको टप स्पीड चर सय २० किलोमिटर प्रति घण्टा छ। जवकी विज्ञहरुका भन्छन् यस कारले ५ सय किलोमिटर प्रति घण्टा सम्मको स्पिड लिन सक्छ। यसले ० देखि १०० किलोमिटर प्रति घण्टाको रफ्तार २ दशमलव ५  सेकेण्डमा हासिल गर्न सक्छ। कारमा ८ लीटरको क्‍वाड टर्बो डब्‍ल्‍यू छ भने  १६वटा इन्जिन जडान गरीएको छ जसबाट यसमा १५०० बीएसपीको शक्ति उत्पन्त हुन्छ।
 
यो भन्दा अगाडि २००५मा बुगातीले प्रख्यात मोडेल वेराङ्ग सार्वजनिक गरेको थियो। जसलाई २०१३मा सवैभन्दा तीव्र गतीमा कुद्ने कारको दर्जा दिएको थियो। अव यो रेकर्ड पनि टोडिने भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ