arrow

लिभरपुलको अविश्वसनीय पुनरागमनमा गुल्टियो बार्सिलोना 

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
liverpool-barcelona.jpg

काठमाडौं । इंगलिश प्रिमियर क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा स्पेनिश क्लब बार्सिलोना विरुद्ध अविश्वसनीय पुनगरागमन गर्दै लिभरपुल फाइनलमा पुगेको हो । 

Divock Origi (right) celebrates with Xherdan Shaqiri (left) after scoring Liverpool's fourth to complete the comeback

पहिलो लेगको खेल घरेलु मैदानमा बार्सिलोनाले ३–० गोल अन्तरले जितेको थियो । यो अवस्थामा लिभरपुल निकै दवावमा थियो घरेलु एन्फिल्डको मैदानमा मंगलबार राति । 

The second-half substitute rose highest to head in his second goal just minutes after scoring his first for the hosts

तर यति अविश्वसनीय खेल्यो कि दोस्रो लेगमा ४–० गोल अन्तरको जित निकाल्दै लिभरपुलले समग्रमा खेल ४–३ गोल अन्तरले जित्यो । 

The Dutchman hangs in the air as he watches the ball fly into Marc-Andre ter Stegen's net during the second half

घरेलु मैदान एनफिल्डमा लिभरपुल मुख्य फरवार्डद्वय रोबर्टो फिर्मिन्हो र मोहमद सलाहा बिना नै मैदान उत्रिएको थियो ।

The 28-year-old latched on to a cross to put his shot low and hard past Barcelona's German goalkeeper

दुई महत्वपूर्ण खेलाडी बिनाको लिभरपुलले कमाल देखाउने क्रममा डिभोक ओरिगी र जर्जिनियो वाइनाल्डमले समान २–२ गोल गरे ।

Ter Stegen is unable to keep the ball out as Wijnaldum scores Liverpool's second goal to send fans into a frenzy

बार्सिलोनाका लागि यो निकै ठूलो झड्का हो । लिभरपुलले अब उपाधिका लागि जुन १ तारिखमा खेल्नेछ । 

The Belgian striker, who was filling in for the injured Mohamed Salah, tapped in a saved Jordan Henderson shot

दोस्रो सेमिफाइनल
दोस्रो सेमिफाइनलको दोस्रो लेगमा बुधबार राति इंगलिश क्लब टोटनह्याम हट्सपर र डच क्लब आयाक्स भिड्दै छन् । 

Jurgen Klopp has his head in his hands as he watches Henderson receive treatment on the other side of the pitch

खेल आयाक्सको मैदानमा हुँदैछ । यसअघिको पहिलो लेगको खेलमा आयाक्सले टोटनह्यामलाई उसकै मैदानमा १–० गोल अन्तरले पराजित गरेको थियो । 

Referee Cuneyt Cakir talks with both Messi and Andy Robertson after the two have a disagreement in the first half



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ