arrow

दुईपिप्लेमा एनसीसी बैंकको शाखा विस्तार

logo
प्रकाशित २०७६ वैशाख ३० सोमबार
NCC-Bank-16032018015747-1000x0.jpg

काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले लमजुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ । 

दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ