arrow

त्रिशुली थ्री ‘ए’बाट विद्युत उत्पादन शुरु

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
RN-BetrabatiNuwakot-MathilloTrishuli3Aa.jpg

नुवाकोट । माथिल्लो त्रिशुली थ्री ‘ए’ बाट विद्युत उत्पादन सुरु भएको छ । ‘ए’ को पहिलो युनिटबाट ३० मेगावाट विद्युत उत्पादनको भएसँगै बिहीवार नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित उत्पादन गृहमा स्विचयार्डको कन्ट्रोल कक्षमा स्विच दबाएर आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गरिएको हो । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्विच दबाएका थिए । ६० मेगावाट क्षमताको उक्त आयोजना आगामी असारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ