arrow

एफए कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीलाई, स्ट्रर्लिङको ह्याट्रिक

सिटीले राख्यो विभिन्न कीर्तिमान 

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
mancity17.jpg

काठमाडौं । इंगलिश एफए कप फुटबलको उपाधि प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले जितेको छ ।

The trophy was decorated with ribbons using colours of both clubs, sky blue for City and yellow for Watford, before the game

शनिबार राति भएको फाइनलमा वाट्फोर्डलाई ६–० गोलको विशाल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।

Raheem Sterling scored twice and was millimetres away from a hat-trick on a fine afternoon for the England international

वेम्बलीमा भएको खेलमा सिटीलाई उपाधि दिलाउन रहिम स्ट्रर्लिङले ह्याट्रिक गरे । स्ट्रलिङले ३८ औं, ८१ र ८७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । 

Sterling appeared to have scored City's second from close range but the ball had already crossed the line from Gabriel Jesus

 स्ट्रर्लिङ सन् १९५३ पछि एफएको फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

City's Spanish play maker David Silva began the Wembley rout by scoring the game's opening goal on 26 minutes

त्यसैगरी एकतर्फी खेलमा सिटीलाई जिताउन डेभिड सिल्भा, ग्राबियल जिसस र केभिन डी ब्रुएनले १–१ गोल गरे ।

Belgian midfielder Kevin De Bruyne came off the substitutes' bench to score City's third goal in Saturday's one-sided final

यो जितपछि सिटी फाइनलमा फराकिलो जित निकाल्ने पहिलो क्लब समेत बनेको छ । 

Jesus netted City's fourth goal with a well-placed finish beyond Watford keeper Heurelho Gomes on 68 minutes

योसंगै सिटीले एकै सिजन तीन घरेलु उपाधि जित्दै कीर्तिमान समेत बनाउन सफल भएको छ । सिटी एकै सिजन इंग्ल्यान्डको ३ घरेलु उपाधि जित्ने पहिलो क्लब बनेको छ ।

England star and City winger Sterling then added two more late goals to rub salt into Watford's Wembley wounds

प्रिमियर लिग च्याम्पियन सिटीले काराबाओ कपको उपाधि समेत जितेको थियो । 

The first chance of the match fell to Watford's No 37 Roberto Pereyra who found himself one-on-one with the City goalkeeper



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ