arrow

प्रधानमन्त्रीले चीनिँया राष्ट्रपतिलाई भेटे

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
oli-xi-jing-ping.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबमार अपराह्न बेइजिङस्थित ‘ग्रेट हल अफ दि पिपुलमा’ चीनिँया राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गरेका छन् । भेटमा दुवैबीच सौहार्दपूर्ण रुपमा आपसी हित र सहयोगका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउने सम्बन्धमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ