arrow

दक्षिण भारतीय चलचित्रका सुपरहिट भिलेनले हार स्वीकारे

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
prakash-raj-press-conference.jpg

काठमाडौं । दक्षिण भारतीय चलचित्रका सुपरहिट भिलेन प्रकाश राजले नतिजा पूर्व नै हार स्वीकार गरेका छन्।

बिहीबार भएको मत गणनामा प्रकाश राजले २३ हजार ९८० मत ल्याएपछि हार स्वीकार गरेका हुन् । उनले पत्रकार सम्मेलन गरेर हार स्वीकार गरेका हुन् ।  

उनले २३ हजार मत ल्याउदा अगाडि रहेका उनका प्रतिस्पर्धी सिपी मोहनले ४ लाख ९० हजार मत ल्याएका थिए ।

प्रकाश राजले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । उनी विभिन्न दक्षिण भारतीय चलचित्र र हिन्दी चलचित्रमा भिलेनको रुपमा काम गरेर चर्चित भएका अभिनेता हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ